चीन

चीनका भित्री कथा भन्ने आँट कसको ? सुनाउने कसले ?

चीनमा एक प्रकारको सेन्सरसीप छ । त्यसको अर्थ इतिहास बिर्साउनु मात्र हुँदैन, पार्टी प्रोपागण्डाले सम्झाउन चाहनेको इतिहास मात्र सम्झिनु पनि हुन्छ । मानिस सरकारी संस्करणसँग मिल्नेगरी इतिहास सम्झिन स्वतन्त्र छन् । तर, पहिलेभन्दा अहिले वैकल्पिक व्याख्याको पहुँच बढ्दो छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved