गोकुल बास्कोटा

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदनमा एमाले सांसद गोकुल बास्कोटाले सरकारलाई थप प्रश्न गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता अध्ययन गर्न संसदीय उपसमिति बनाइएको थियो । यो उपसमितिमा सदस्य...