काभ्रे-२ : गोकुललाई १८६१ मतको अग्रता

नेपालभ्युज

काठमाडाैं । काभ्रेपलान्चोक-२ मा नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटाले १८६१ मतको अग्रता कायमै राखेका छन् ।

बास्कोटाले २८ हजार १६२ मत पाउँदा  कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईले २६ हजार ३०१ मत पाएका छन्  ।

बास्कोटा हुमागाँई भन्दा १८६१ मतले अगाडि छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईले ६ हजार ५८५ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved