काभ्रे-२ बाट एमालेका गोकुल बाँस्कोटा विजयी

बाँस्कोटाले कांग्रेसका शिवप्रसाद हुमागाईंलाई पाँच हजार ८६३ मतान्तरले हराएका हुन् । 

नेपालभ्युज

काभ्रे-२ बाट एमालेका गोकुल बाँस्कोटा विजयी

काठमाडौं । काभ्रेपलाञ्चोक-२ बाट नेकपा एमालेका गोकुलप्रसाद बाँस्कोटा विजयी भएका छन्।

बाँस्कोटाले कांग्रेसका शिवप्रसाद हुमागाईंलाई पाँच हजार ८६३ मतान्तरले हराएका हुन् । बाँस्कोटाले ४५ हजार ३४५ मत पाउँदा हुमागाईंले ३९ हजार ४८२ मत मात्र पाए ।

यस्तै‚ राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५८६ मत प्राप्त गरेका छन्। काभ्रे १ मा पनि एमालेले अग्रता लिइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved