गगनकुमार थापा

रास्वपालक्षित गगनको टिप्पणीः नयाँ दलले गरेको भ्रष्टाचार पनि भ्रष्टाचार नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचार नयाँ वा पुरानो राजनीतिक दलले गरेको भन्ने नहुने बताएका छन् । शनिवार ललितपुरमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नयाँ वा पुरानो भनेर छुट नहुने बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved