क्यानडा-नेपाल

क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा रोहित ‘प्लेयर अफ द सिरिज’

काठमाडौं। क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालका कप्तान रोहित कुमार पौडेल ‘प्लेयर अफ द सिरिज’ चुनिएका छन्। रोहितले ३ खेलमा ९५ रनको योगदान गर्नुको साथै ६ विकेट लिए। उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन्। सोमबारको खेलमा क्यानडालाई ९ विकेटले पराजित...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved