क्यानडाविरुद्ध नेपाललाई पहिलो झट्का

नेपालभ्युज

क्यानडाविरुद्ध नेपाललाई पहिलो झट्का

काठमाडौं। क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा ओपनर आसिफ शेख १० रनमा आउट भएका हुन् । उनलाई क्यानडाका ईश्वरजोत सोहीले आउट गरे।

क्यानडाले दिएको २८६ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । नेपालले ४.४ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा ५५ रन बनाएको छ।

यस्तै ओपनर अनिल साह अर्धशतक नजिक पुगेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved