कुशल मल्लले लिए क्यानडाको सातौं विकेट

नेपालभ्युज

कुशल मल्लले लिए क्यानडाको सातौं विकेट

काठमाडौं। क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट खेलमा नेपालले सातौं विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि कुशल मल्लले सातौं विकेट लिएका हुन् ।

कुशलको बलिङमा पवन सराफले गरेको क्याचमा क्यानडाका कप्तान साद बिन जफर १ रन बनाएर आउट भए।

जारी खेलमा कुशलको यो दोस्रो विकेट हो । यसअघि उनले दिलप्रित बाज्वालाई आउट गरेका थिए।

यसअघि रोहित कुमार पौडेलले २ तथा आकाश चन्द र सूर्य तामाङले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved