पवनले लिए क्यानडाको आठौं विकेट

नेपालभ्युज

पवनले लिए क्यानडाको आठौं विकेट

काठमाडौं। क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट खेलमा नेपालले आठौं विकेट लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि पवन सराफले आठौं विकेट लिएका हुन् ।

उनले क्यानडाका शाहिद अहमदजाईलाई १३ रनमा आउट गरे ।

यसअघि कुशल मल्लले २, रोहित कुमार पौडेलले २ तथा आकाश चन्द र सूर्य तामाङले १–१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved