क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा रोहित ‘प्लेयर अफ द सिरिज’

नेपालभ्युज

क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा रोहित ‘प्लेयर अफ द सिरिज’

काठमाडौं। क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालका कप्तान रोहित कुमार पौडेल ‘प्लेयर अफ द सिरिज’ चुनिएका छन्।

रोहितले ३ खेलमा ९५ रनको योगदान गर्नुको साथै ६ विकेट लिए। उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

सोमबारको खेलमा क्यानडालाई ९ विकेटले पराजित गर्न नेपालले अनिल साह ११२ रनमा अविजित रहे। उनले ‘प्लेयर अफ द म्याच’ को उपाधि जिते। उनले १५ हजार रुपैयाँ प्राप्त गरे।

यस्तै, डेब्यू खेलाडी हेमन्त धामीले ३ विकेट लिए। उनले ‘बेस्ट डेलिभरी अफ द म्याच’ पाए। उनले १० हजार रुपैँया प्राप्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved