सूर्य तामाङले लिए नेपालको लागि पाँचौं विकेट

नेपालभ्युज

सूर्य तामाङले लिए नेपालको लागि पाँचौं विकेट

काठमाडौं। क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट खेलमा नेपालले पाँचौं विकेट लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि सुर्य तामाङले पाँचौं विकेट लिएका हुन् । नेपालको लागि सूर्यको यो पहिलो विकेट हो । बिहिबार क्यानडाविरुद्ध भएको खेलमा डेब्यू गरेका उनी विकेटविहिन भएका थिए ।

उनले क्यानडाका हर्श थाकेरलाई ३ रनमा आउट गरे ।

यसअघि आकाश चन्दले १ र कप्तान रोहित कुमार पौडेलले २ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved