एमसीसी उपाध्यक्षको भ्रमण

एमसीसी उपाध्यक्ष सुमारसँग ठाकुर र महतोको भेट

काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसीकी उपाध्यक्ष फतेमा सुमारले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई भेटेकी छन्। सुमार बसेको होटल मेरियटमा पुगेका अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोसँग उपाध्यक्ष सुमारले भेटकी लोसपाले जनाएको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved