आहारारा गोल्डकप

आहारारा गोल्डकपमा आजदेखि सेमिफाइनल, पहिलो खेलमा जावलाखेल र थ्रीस्टार भिड्दै

काठमाडौं । पोखरामा जारी आहारारा पोखरा गोल्डकपमा आजदेखि सेमिफाइनलका खेलहरु हुँदैछन् । पहिलो सेमिफाइनलमा दिउँसो साढे २ बजे थ्रीस्टार र जावलाखेल युथ क्लब आमने सामने हुने छन् । आजको विजेता फाइनलमा पुग्नेछ । फाइनल आगामी माघ २० गते हुदैछ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved