अमेरिका-चीन

आसियान राष्ट्रका विदेशमन्त्रीको अमेरिका र चीनसँग आग्रह – ‘अधिकतम संयम’ देखाऊ

कम्बोडिया । चीनले दक्षिणपूर्वी एसियाली मुलुकहरूसँगको सम्बन्धलाई बलियो बनाउने आफ्नो प्रयास रहने जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले समकक्षी विदेशमन्त्रीहरुसँग बिहीबार भएको भेटमा दक्षिणपूर्वी एसियाली मुलुकहरूसँगको सम्बन्धलाई बलियो बनाउने आफ्नो देशको प्रयासबारे बताएका हुन् । अमेरिकी संसदका सभामुख...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved