सिंहदरबार

प्रधानमन्त्री चीन जानु अघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणमा निस्कनुअघि बालुवाटारमा मन्त्रिपरिषद्को बैठक राखेका छन् । सोमबार चीनको औपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले त्यसअघि मन्त्रिपरिषद् बैठक राखेका हुन् । प्रधानमन्त्रीको नेतृत्वमा चीन जाने प्रतिनिधिमण्डल यसअघि नै मन्त्रिपरिषद्ले स्वीकृत...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved