सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

नेपालभ्युज

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकले मंसिर १७ गतेबाट हुने प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गर्ने सम्भावना रहेको एक मन्त्रीले बताए ।

उनका अनुसार बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति पनि  गर्नसक्ने बुझिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved