भ्लादिमिर पुटिन

काठमाडौं । रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई चेतावनी दिएका छन् । पुटिनले आफूलाई युक्रेनले रुसी हवाई अड्डाहरूमा गरेको ठूलो ड्रोन आक्रमणको जवाफ दिनुपर्ने बताएको जानकारी दिए । पुटिनसँगको फोन वार्तापछि ट्रम्पले भने, “पुटिनले विमानस्थलहरूमा...