काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो नयाँ शाखा बझाङको चैनपुरमा विस्तार गरेको छ । चैनपुरमा नयाँ शाखा खोलेसंगै बैंकको शाखा ३०४ वटा पुगेको छ । प्रभु बैंक लि.ले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर...