नेपाल-भारत सम्बन्ध

‘विवाहपञ्चमीले नेपाल-भारतबीचको सम्बन्ध प्रगाढ बनाएको छ’

महेन्द्रनगर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विवाहपञ्चमी महामहोत्सवले नेपाल–भारतबीचको प्राचीन सम्बन्धलाई प्रगाढ बनाउने काम गरेको बताएका छन् । त्रेतायुगको झझल्को दिने गरी पाँच वर्षको अन्तरालमा भारतको अयोध्याबाट जन्ती आउने र जन्तीलाई मिथिलावासीले स्वागत गर्न पाउनु गर्वको विषय भएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved