निर्वाचन आयोग

आयोगले विना मगरलाई सोध्यो स्पष्टीकरण

काठमाडौं। निर्वाचन आयोगले कञ्चनपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विना मगरलाई २५ जनाभन्दा बढी साथमा लिएर घरदैलो कार्यक्रम गरेको भन्दै स्पष्टीकरण सोधेको छ । मगरले निर्वाचन क्षेत्र अन्तर्गतको बेलौरी नगरपालिकामा निर्वाचन आचारसंहिता...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved