काठमाडौं । काठमाडौंको शंखमुल घाटमा आयोजित सप्ताह ज्ञान महायज्ञमा काठमाडौं महानगरपालिकाले अवरोध गरेको छ । अनुमति नलिइ सार्वजनिक स्थलमा महायज्ञ गरिएको भन्दै महानगरले अवरोध गरेको हो । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ स्थित शंखमुल घाटमा स्थानीयले ‘प्रथम शंखमुल तीर्थ...