महायज्ञमा काठमाडौं महानगरको अवरोध, अनुमति नलिएको आरोप

नेपालभ्युज

महायज्ञमा काठमाडौं महानगरको अवरोध, अनुमति नलिएको आरोप

काठमाडौं । काठमाडौंको शंखमुल घाटमा आयोजित सप्ताह ज्ञान महायज्ञमा काठमाडौं महानगरपालिकाले अवरोध गरेको छ । अनुमति नलिइ सार्वजनिक स्थलमा महायज्ञ गरिएको भन्दै महानगरले अवरोध गरेको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३२ स्थित शंखमुल घाटमा स्थानीयले ‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सव’को नाममा सप्ताह महायज्ञ संचालन गरेका छन् ।

स्थानियले साउन १ गतेदेखि महोत्सव सञ्चालन गरिरहेका छन् । पार्कमा हिँड्न नपाएको भन्ने जनगुनासो आएपछि महायज्ञ नगर्न आग्रह गरिएको महानगरले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved