चेतनाथ आचार्य चेतनाथ आचार्य

चीनमा नेपालीलाई अनुसन्धान अनुदान

बेइजिङ। चिनियाँ विश्वविद्यालयमा कार्यरत एकजना नेपालीले प्रसिद्ध अनुसन्धान अनुदान प्राप्त गरेका छन्। हाल चीनको क्वाङचौस्थित साउथ चाइना नर्मल विश्वविद्यालयमा कार्यरत काठमाडौँका विज्ञान न्यौपानेले ४ लाख चिनियाँ युआन अर्थात् ७५ लाख नेपाली रुपैयाँ बराबरको अनुसन्धान अनुदान प्राप्त गरेका हुन्। क्वाङचौमा...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved