पुरुषोत्तम पौडेल

गहिरिँदै छ युक्रेन संकट, आफ्नै सैन्य शक्ति र चीनको आडमा बलियो बनेको छ रुस

रुसबाट सुरक्षा खतरा रहेको बताउँदै युक्रेन नाटोमा आबद्ध हुन चाहेको छ। रुस युक्रेनको यो योजना विफल बनाउने प्रयासमा छ। अहिलेको युक्रेन-रुस विवादको चुरो नै यही हो।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved