गोपेन राई गोपेन राई

चाँगुनारायणमा यसरी भयो स्वस्थानी ‘परदेश’ यात्राको समापन (फोटोफिचर)

काठमाडौं। पुस शुक्ल पक्षदेखि शुरु भएको श्रीस्वास्थानी व्रतकथाको आज माधवनारायणका व्रतालुले ‘परदेश’ यात्रा समापन भएको छ। महीनाभरि स्नान गरी मध्यान्हमा श्रीस्वास्थानीको पूजा गरी एक छाक मात्रै खाएमा मनोकांक्षा पूरा हुने जनविश्वास छ। स्वस्थानी व्रत कथासँगै शुरु हुने माधवनारायण पर्व...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved