सिंहदबारअगाडि सयौंको उपस्थिति , पृथ्वीनारायणको शालिकमा पूर्वराजाले गरे माल्यार्पण (फोटो फिचर)

सिंहदबारअगाडि सयौंको उपस्थिति , पृथ्वीनारायणको शालिकमा पूर्वराजाले गरे माल्यार्पण (फोटो फिचर)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी नारायण शाहको शालिका माल्यार्पण गरेका छन्।

निर्मल निवासबाट निस्किएर नारायणहिटी दरबार सङ्ग्रहालयको बाटो हुँदै शाह सिंहदरबार अगाडि अवस्थित नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेका हुन्।

सिंहदरबार अगाडि पुगेका उनलाई राजावादीहरूले स्वागत गरेका थिए। यस्तै शालिकमा माल्यापर्ण गर्न राप्रपा नेपालका नेताहरू पनि पुगेका थिए।

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved