शहीदप्रति श्रद्धाञ्जलि (तस्वीरहरू)

शहीद सप्ताहको अन्तिम दिन आइतबार शहीद गेट र लैनचौरस्थित शहीद स्मारकमा ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।

शहीदप्रति श्रद्धाञ्जलि (तस्वीरहरू)
काठमाडौं। आज शहीद दिवस। विभिन्न न्यायपूर्ण आन्दोलनमा ज्‍यान गुमाएका ज्ञात अज्ञात शहीदहरूको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइएको छ।
शहीद सप्ताहको अन्तिम दिन आइतबार शहीद गेट र लैनचौरस्थित शहीद स्मारकमा ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलिअर्पण गरिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा पनि शहीदहरूप्रति सम्मान अर्पण गर्न लैनचौर पुगेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved