एनसेलको शेयर बिक्रीबारे कम्पनी रजिष्ट्रार बेखबर

कम्पनी रजिष्ट्रार कार्यालयले एनसेलको पछिल्लो शेयर बिक्रीबारे थाहा नभएको जनाएको छ ।

नेपालभ्युज

एनसेलको शेयर बिक्रीबारे कम्पनी रजिष्ट्रार बेखबर

काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयले एनसेलको पछिल्लो शेयर बिक्रीबारे थाहा नभएको जनाएको छ ।

बुधबार बसेको लेखा समितिको बैठकमा कार्यालयले प्रस्तुत गरेको पत्रमा पछिल्लोपटक भएको भनिएको एनसेलको शेयर खरिद बिक्रीबारे थाहा नभएको जनाएको हो ।

कम्पनीले हालसम्म एनसेलको शेयर बिक्रीबारे कुनै पनि आधिकारिक पत्र नआएको जनाएको हो ।

कर छल्ने नियतले मलेसियाको साझेदार कम्पनी आक्जियाटाले एनसेलबाट शेयर झिकेको विषयले अहिले निकै चर्चा पाइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved