गोपेन राई गोपेन राई

मूल्यवृद्धिको विरोधमा मसाल जुलुस (तस्वीरहरू)

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले मसाल जुलुस निकालेको छ। त्रिचन्द्र कलेज अगाडि संगठनका विद्यार्थीले टर्च र्‍यालीसहित मसाल जुलुस निकालेका हुन्। विगत एक वर्षयता निरन्तर पेट्रोलियम पदार्थको मूल्य बढाउँदै आएको नेपाल आयल निगमले आइतबार फेरि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved