शुरु भयो एसईई (तस्वीरहरू)

माध्यमिक शिक्षा परीक्षा  (एसईई) आजबाट शुरु भएको छ। एसईई वैशाख २० गतेसम्म सञ्चालन हुनेछ। विगत दुई वर्ष कोरोना महामारीका कारण बोर्ड परीक्षा हुन सकेको थिएन। यसपटक एसईई भौतिक रूपमै भएकाे हो।

शुरु भयो एसईई (तस्वीरहरू)

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा  (एसईई) आजबाट शुरु भएको छ। एसईई वैशाख २० गतेसम्म सञ्चालन हुनेछ।

विगत दुई वर्ष कोरोना महामारीका कारण बोर्ड परीक्षा हुन सकेको थिएन। यसपटक एसईई भौतिक रूपमै भएकाे हो।

एसईईका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तय गरिएको छ। बोर्डका अनुसार यस वर्षको एसईईमा ५ लाख १४ हजार ७६० जना परीक्षार्थी सहभागी छन्।

एसईईमा सबैभन्दा बढी काठमाडौंबाट ३६ हजार र सबैभन्दा कम मनाङबाट २९ जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ।

हेर्नोस् केही फोटोहरू ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved