गोपेन राई गोपेन राई

माओवादी केन्द्रीय सदस्यले लिए शपथ (हेर्नुहोस् तस्वीरहरू)

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नवनिर्वाचित केन्द्रीय समितिका सदस्यहरूले शपथ लिएका छन्। ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा आज आयोजित केन्द्रीय समितिको बैठक अघि नवर्निवाचित केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन्। नवनिर्वाचित केन्द्रीय सदस्यलाई पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले...

1 2 4 5 6 8 9

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved