गोपेन राई

आहा! दशैंमा पिङको मज्जा (फोटोफिचर)

काठमाडौैं । बडादशैं नजिकिएसँगै चहलपहल बढ्दो छ। ठाउँठाउँमा हालिएका पिङले दशैंलाई अझ रौनक बनाइरहेको छ। काठमाडौंको साखु क्षेत्रमा त्यहाँका स्थानीयले पिङ हालेर दशैंलाई स्वागत गरेका छन्।

1 2 3

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved