लाइसेन्स वितरण ढिला भएको भन्दै राष्ट्रिय युवा संघले घेर्‍यो एकान्तकुना यातायात कार्यालय (तस्वीरहरू)

युवा संघले सवारी लाइसेन्स वितरण भइरहेको ढिलासुस्ती तत्काल समाधान गर्न माग गर्दै कार्यालय घेराउ तथा ध्यानकर्षण कार्यक्रम गरेको हो।

लाइसेन्स वितरण ढिला भएको भन्दै राष्ट्रिय युवा संघले घेर्‍यो एकान्तकुना यातायात कार्यालय (तस्वीरहरू)

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले सवारी लाइसेन्स वितरणमा ढिलाइ गरेको भन्दै ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालय घेराउ गरेको छ।

युवा संघले सवारी लाइसेन्स वितरण भइरहेको ढिलासुस्ती तत्काल समाधान गर्न माग गर्दै कार्यालय घेराउ तथा ध्यानकर्षण कार्यक्रम गरेको हो। संघले अनलाइन आवेदनमा भएको समस्याबारे पनि प्रश्न उठाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved