महँगीविरुद्ध काठमाडौँमा युवासंघको राँके जुलुस (फोटोफिचर)

महँगीविरुद्ध काठमाडौँमा युवासंघको राँके जुलुस (फोटोफिचर)

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सम्बद्ध युवा संघले बढ्दो महँगी र पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध जुलुस प्रदर्शन गरेको छ।

नयाँ बानेश्वर क्षेत्र आसपास आज साँझ युवा संघले राँको बालेर प्रदर्शन गरेका हुन्।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved