काठमाडौंमा यसरी मनाइयो धान दिवस (तस्वीरहरू)

काठमाडौंमा यसरी मनाइयो धान दिवस (तस्वीरहरू)

काठमाडौं। १९ औँ धान दिवस तथा असार १५ देशैभर रोपाइँलगायतका विविध कार्यक्रमसहित मनाइँदैछ। यस वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाइँदैछ।

काठमाडौंमा पनि  बुधबार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९ मनाइएको छ। कार्यक्रममा कृषि तथा पशुपंछीमन्त्री महिन्द्रराय यादवले मेसिन चलाएर धान रोपेका छन्। किसानहरूले धान रोपेर धान दिवस मनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved