भावविह्वल बन्यो त्रिवि शिक्षण अस्पताल (तस्वीरहरू)

भावविह्वल बन्यो त्रिवि शिक्षण अस्पताल (तस्वीरहरू)

काठमाडौं ।  प्रतिकूल मौसमका कारण आइतबार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका-२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका सबै (२२) जनाको शव काठमाडौं ल्याइएको छ।

ती शवहरूलाई त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइएको छ।

शव बुझ्न आएका आफन्तहरूको अवस्थाबारे गोपेन राईले त्रिवि शिक्षण अस्पताल पुगेर संकलन गरेका केही तस्वीर


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved