कसरी गरिन्छ विमान दुर्घटनापछि उद्धार ? (अभ्यासका केही तस्वीरहरू)

कसरी गरिन्छ विमान दुर्घटनापछि उद्धार ? (अभ्यासका केही तस्वीरहरू)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आज बुधबार दिउँसो आधा घण्टा उडान सेवा बन्द गरेर हवाई दुर्घटना उद्धार अभ्यास गरिएको छ।

दिउँसो ३ बजेदेखि साढे ३ बजेसम्म आन्तरिक र अन्तर्राष्ट्रिय उडान रोकेर विमानस्थलको उत्तरपूर्वी भागमा अभ्यास गरिएको थियो।

अभ्यासका क्रममा धावनमार्गमा अवतरणका क्रममा चिप्लिएर दुर्घटना हुँदा कसरी उद्धार गर्ने भन्नेबारे सरोकारवाला निकायहरू प्रहरी, सेना, दमकल, अस्पताल, चिकित्सक, एम्बुलेन्स, विमानस्थलका कर्मचारी, एयरट्राफिक कन्ट्रोलर, वायुसेवा कम्पनीसहित करिब २ सय जनालाई संलग्न गराइएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved