समाचार

चुनावी खाका बनाउन बालुवाटारमा गठबन्धनको बैठक जारी

काठमाडौं। सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी छ। कांग्रेस सत्ता साझेदार दलहरूसँग चुनावी तालमेल गर्ने निर्णय गरेपछि चुनावको खाका बनाउन बैठक बसेको हो। बैठकमा शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, झलनाथ खनाल, रामचन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, अशोक राई, गगन थापा, दुर्गा पौडेल,...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved