चुनावी खाका बनाउन बालुवाटारमा गठबन्धनको बैठक जारी

नेपालभ्युज

चुनावी खाका बनाउन बालुवाटारमा गठबन्धनको बैठक जारी
फाइल तस्वीर

काठमाडौं। सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी छ। कांग्रेस सत्ता साझेदार दलहरूसँग चुनावी तालमेल गर्ने निर्णय गरेपछि चुनावको खाका बनाउन बैठक बसेको हो।

बैठकमा शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, झलनाथ खनाल, रामचन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, अशोक राई, गगन थापा, दुर्गा पौडेल, राजेन्द्र श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन्।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने बैठकमा सहभागी भएर बाहिरिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved