समाचार

एमालेले ज्येष्ठ कम्युनिष्टलाई सम्मान गर्ने

काठमाडौं। नेकपा (एमाले)ले देशभरका ज्येष्ठ तथा वरिष्ठ कम्युनिष्ट नेतालाई आगामी वैशाख ९ गते सम्मान गर्ने भएको छ।  नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर सम्मान कार्यक्रम गर्ने निर्णय एमालेले गरेको हो। यही चैत ९ र १० गते भएको एमाले...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved