बागमती

बागमतीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिँदै छन्। दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिने प्रस्ताव पेश गर्नेछन्। प्रस्ताव पेश भएसँगै मतदान पनि आजै हुनसक्ने छ। नेपालको संविधानको धारा १६८ को उपधारा...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved