२४ घण्टामा थपिए ६२३ जना कोरोना संक्रमित 

नेपालभ्युज

२४ घण्टामा थपिए ६२३ जना कोरोना संक्रमित 

काठमाडौं । पछिल्लो २४ घण्टामा थपिए ६२३ जना कोरोना संक्रमित थपिएका छन् । बितेको २४ घन्टामा भएको ४९४५ नमुना परीक्षणमा ६२३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १६२१ र एन्टिजेनबाट ३३२४ नमुनाको परीक्षण गर्दा पीसीआरबाट २४६ र एन्टिजेनबाट ३७७ नमुनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ४८७ जना कोरोनामुक्त भएका छन्। हाल कोरोना सक्रिय संक्रमितको संख्या ५०२४ पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved