नवनियुक्त महालेखा परीक्षक रायाले लिए शपथ

नेपालभ्युज

नवनियुक्त महालेखा परीक्षक रायाले लिए शपथ

काठमाडौं । नवनियुक्त महालेखा परीक्षक तोयम रायाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखापरीक्षक तोयम रायालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको सो कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसहित उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायत संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved