तोयम राया

नवनियुक्त महालेखा परीक्षक रायाले लिए शपथ

काठमाडौं । नवनियुक्त महालेखा परीक्षक तोयम रायाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखापरीक्षक तोयम रायालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको सो कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसहित...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved