८२ शाखा अधिकृतको पदस्थापन (सूचीसहित)

नेपालभ्युज

८२ शाखा अधिकृतको पदस्थापन (सूचीसहित)

काठमाडौं । ८२ जना शाखा अधिकृतको पदस्थापन भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ब्याच नम्बर ३७ का ८२ जना शाखा अधिकृतहरुको पदस्थापन गरेको हो ।

जसमा ३० जना शाखा अधिकृतलाई पहिलो पदस्थापनमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved