शाखा अधिकृत

८२ शाखा अधिकृतको पदस्थापन (सूचीसहित)

काठमाडौं । ८२ जना शाखा अधिकृतको पदस्थापन भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ब्याच नम्बर ३७ का ८२ जना शाखा अधिकृतहरुको पदस्थापन गरेको हो । जसमा ३० जना शाखा अधिकृतलाई पहिलो पदस्थापनमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved