शाखा अधिकृत प्रथम पत्रको परीक्षा स्थगित

नेपालभ्युज

शाखा अधिकृत प्रथम पत्रको परीक्षा स्थगित

काठमाडौं। २६ चैतमा निर्धारित लोकसेवा आयोगको शाखा अधिकृत प्रथम पत्रको परीक्षा स्थगित भएको छ।

लोकसेवा आयोगले आज एक विज्ञप्ति निकाल्दै अर्को सूचना प्रकाशन नभएसम्मका लागि परीक्षा स्थगित भएको जानकारी दिएको हो।

सर्वोच्च अदालतमा थारु जातिलाई छुट्टै कोटा दिनुपर्छ भनेर मुद्दा परेपछि सर्वोच्चले उक्त रिट हेर्न नमिल्नेमा राखेको छ।

आयोगले सर्वोच्च अदालतबाट भएको अल्पकालीन अन्तरिम आदेश कार्यान्वयन गर्न परीक्षा स्थगित गरिएको आयोगका उपसचिव एकनारायण शर्माले जानकारी दिए।

यसअघि २०७७/७८ को शाखा अधिकृतको पहिलो पत्र भएर दोस्रो परीक्षा स्थगित छ।

 

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved