३४ जना शाखा अधिकृत उपसचिवमा बढुवा, ५ दिन अभिमुखीकरण तालिम

नेपालभ्युज

३४ जना शाखा अधिकृत उपसचिवमा बढुवा, ५ दिन अभिमुखीकरण तालिम

काठमाडौं । ३४ जना शाखा अधिकृतको उपसचिवमा बढुवा भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यक्षमता मूल्यांकनका आधारमा नेपाल प्रशासन सेवा र सामान्य प्रशासनतर्फबाट ३४ जनालाई उपसचिवमा बढुवा गरेको हो ।

बढुवा भएका उपसचिवहरूलाई ५ दिने अभिमुखीकरण तालिम दिने मन्त्रालयले जनाएको छ । तालिम वैशाख ६ गतेबाट सुरु हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved