नेपाल र वेस्ट इन्डिजबीचको पाँच टि-२० सिरिजको तालिका सार्वजनिक

नेपालभ्युज

नेपाल र वेस्ट इन्डिजबीचको पाँच टि-२० सिरिजको तालिका सार्वजनिक

काठमाडौं । नेपाल र वेस्टइन्डिजको ए टिमबीच हुने टि-२० क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले अप्रिल २७ अर्थात वैसाख १४ गते सुरु हुने गरी पाँच खेलको तालिका सार्वजनिक गरेको हो । दोस्रो खेल अर्को दिन अप्रिल २८ मा हुनेछ । तेस्रो खेलका लागि भने मे १ को तारिख तय गरिएको छ ।

चौथो खेल मे २ र चौथो खेल मे ४ मा हुने क्यानले जनाएको छ । टि-२० विश्वकपको तयारीका क्रममा नेपालले घरेलु मैदानमा वेस्टइन्डिज एसँग सिरिज खेल्न लागेको हो ।

टि-२० विश्वकप जुन २ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । नेपालले पहिलो खेल नेदरल्याण्ड्सँग जुन ४ मा अमेरिकामा खेल्नेछ । नेपाल रहेको समुहमा दक्षिण अफ्रिका र बंगलादेश समेत छन् ।

May be an image of text that says 'CAN WEST INDIES A TOUR OF NEPAL 27 APR 12:15 PM ONWARDS 安 NEPAL 1ST T20 vs WEST INDIES A 28 APR 12:15PMONWARDS 12:15 PM ONWARDS 出 NEPAL 2ND T20 vs WEST INDIES A 1 MAY 12:15 PM ONWARDS "ነቲ NEPAL 3RD T20 vs WEST INDIES A 2 MAY 12:15 PM ONWARDS 絆 NEPAL NE 4TH T20 vs WEST INDIES A 4 MAY 12:15 PM ONWARDS 追 NEPAL 5TH T20 VS WEST INDIES A #WORLDCUPYEAR2024 #ONEBALLBATTLES #NEPALCRICKET #HAPPYDRESSINGROOM NGROOM'


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved