धादिङमा ट्रक दुर्घटना हुँदा १ जनाको ज्यान गयो

नेपालभ्युज

धादिङमा ट्रक दुर्घटना हुँदा १ जनाको ज्यान गयो
सांकेतिक तस्वीर।

काठमाडौं । धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्रकमा सवार ८ जना घाइते भएका छन् ।

नीलकण्ठ नगरपालिका–५ दाउन्ने खोलामा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो ।

मृत्यु हुनेको पहिचान खुल्न बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved